By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली बालिका बलात्कार प्रकरणमा निस्पक्ष छानविनको माग

दुधौली बालिका बलात्कार प्रकरणमा निस्पक्ष छानविनको माग

Dudhauli FM
Last updated: बैशाख १५, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE


दुधौली एफ.एम. सम्वाददाता
दुधौली, सिन्धुली १५ बैसाख — नेपाल कम्युनिस्ट पार्टी (एमाले) दुधौली नगर कमिटीले दुधौली नगरपालिका क्षेत्रभित्र हालै सार्वजनिक भएको बालिका बलात्कार प्रकरणप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले घटनाको निस्पक्ष छानविन सहित दोषीलाई कडा कानुनी कारबाही गर्न र पीडितलाई न्याय दिलाउन माग गरेको छ।
पार्टीले महिला अधिकार तथा मानव अधिकारको सम्मानमा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै, सुशासन, सामाजिक न्याय र जवाफदेहितासहित स्थानीय सरकार संचालनमा विश्वास रहेको जनाएको छ ।
विज्ञप्तिमा अपराधको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र निर्दोष व्यक्तिलाई फसाउने कार्य नहोस् भनी विशेष ध्यान दिन आग्रह गरिएको छ । साथै, सत्य र निष्पक्ष न्यायिक निरुपणका लागि दुधौली नगरवासी सम्पूर्णमा निरन्तर खबरदारी गर्न पनि पार्टीले अपिल गरेको छ ।
प्रेस विज्ञप्तिमा सचिव चन्द्र बहादुर कार्की (रमेश) र अध्यक्ष क्षेत्रराज अधिकारीको हस्ताक्षर रहेको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

How to Play Poker at Online Casinos

By Dudhauli FM

La stabilité dans l’organisation du jeu footballistique

By Dudhauli FM

Ensuring Seamless Gaming: The Critical Role of FPS Stability in Modern Slot Games

By Dudhauli FM
Uncategorized

फिक्कल गाउँपालिका–६ रत्नावतीमा सार्वजनिक सुनुवाई सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?