By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीका जेन्जी युवा सन्देश स्याङ्तानको जीवनरक्षाका लागि सहयोगको अपिल

दुधौलीका जेन्जी युवा सन्देश स्याङ्तानको जीवनरक्षाका लागि सहयोगको अपिल

Dudhauli FM
Last updated: फाल्गुन १५, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

सिन्धुली — सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ निवासी २८ वर्षीय सन्देश स्याङ्तान क्यान्सर जस्तो घातक रोगसँग संघर्षरत रहेका छन्। हाल उनी भारतको Rajiv Gandhi Cancer Institute and Research Centre मा उपचाररत छन्।

सन्देशका बुबा नयनबहादुर स्याङ्तानले सामाजिक सञ्जाल फेसबुकमार्फत छोराको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको हो। उनले “समय सधैं एकनास नहुँदो रहेछ” भन्दै सानो सहयोगले पनि छोराको जीवन बचाउन ठूलो सहारा मिल्ने उल्लेख गर्नुभएको छ।

परिवारका अनुसार उपचारमा ठूलो आर्थिक खर्च लाग्ने भएकाले सबै इष्टमित्र, आफन्त तथा सहयोगी मनहरूलाई सकेजति आर्थिक सहयोग गरिदिन अनुरोध गरिएको छ। साथै, सहयोग अभियानलाई बढीभन्दा बढी मानिससम्म पुर्‍याउन सामाजिक सञ्जालमार्फत सेयर गरिदिन समेत आग्रह गरिएको छ।

परिवारले सबैको साथ, सहयोग र सद्भावले सन्देशले पुनर्जन्म पाउने विश्वास व्यक्त गरेको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Регистрация 1xbet и ответственность игрока: важные аспекты

By Dudhauli FM

EpicStar Casino

By Dudhauli FM

Wie gut ist die Benutzererfahrung bei Dragonia Casino im Vergleich?

By Dudhauli FM

La stabilité dans l’organisation du jeu footballistique

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?