By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > रास्वपा दुधौलीद्वारा ‘दुर्घटना न्युनिकरण तथा सचेतना कार्यक्रम’ सम्पन्न

रास्वपा दुधौलीद्वारा ‘दुर्घटना न्युनिकरण तथा सचेतना कार्यक्रम’ सम्पन्न

Dudhauli FM
Last updated: असार ७, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

प्रतिमा दियाली

दुधौली, सिन्धुली —७ असार २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा रास्वपा दुधौली नगर समितिले “दुर्घटना न्युनिकरण तथा सचेतना कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम दुधौली नगरपालिका–१० स्थित मदन भण्डारी राजमार्गको शहिद स्मृति पार्क नजिकै रहेको ट्राफिक प्रहरी बिटको छेउमा आयोजना गरिएको थियो।

सो कार्यक्रम इलाका प्रहरी कार्यालय डकाहा र नगर अस्पताल सिर्थौलीको सहयोगमा सञ्चालन गरिएको थियो। कार्यक्रमको क्रममा ट्राफिक प्रहरीको तर्फबाट हवल्दार हरेराम खतिवडा र नगर अस्पतालका सूचना अधिकारी श्बल बहादुर खत्रीले सवारी दुर्घटना न्युनिकरण तथा दुर्घटनापछि अपनाउनु पर्ने प्राथमिक उपचार र सावधानीका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए।

कार्यक्रमका क्रममा मदन भण्डारी राजमार्गमा गुडिरहेका करिब २०० सवारी साधनका चालकहरूलाई संयमित र होसियारीपूर्वक सवारी चलाउन अनुरोध गर्दै चेतनामूलक सन्देशहरू वितरण गरिएको थियो। दुर्घटनाबाट बच्न सडक सुरक्षाको महत्त्व, ट्राफिक नियमको पालना, र जीवन रक्षाका उपायहरूबारे चालकहरूलाई प्रत्यक्ष रूपमा सन्देश दिइएको थियो।

रास्वपा दुधौली नगर अध्यक्ष विजय कार्कीका अनुसार कार्यक्रम सफल रूपमा सम्पन्न गर्न योगदान पुर्‍याउने सम्पूर्ण अग्रज कार्यकर्ता, शुभचिन्तक तथा सहयोगी संस्थाहरूलाई नगर समितिको तर्फबाट विशेष धन्यवाद व्यक्त गरिएको छ।

कार्यक्रमको समापनमा रास्वपा दुधौली नगर समितिका सचिव दिनेश प्रसाद सापकोटाले उपस्थित सबैलाई आभार व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो वार्षिकोत्सवको अवसरमा जनहितका यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाएका थिए।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Ottimizzazione avanzata della segmentazione semantica nei video tutorial in lingua italiana: implementazione dettagliata del Tier 2 con workflow integrato

By Dudhauli FM
Uncategorized

दुधौलीमा करोडौँ खर्चिएको रङ्गशाला अलपत्र, खेल मैदानमा बाख्रा–भैँसी

By Dudhauli FM

How Authority Shapes Game Outcomes: Lessons from Olympus

By Dudhauli FM
Uncategorized

दुधौलीमा वन अतिक्रमणविरुद्ध अभियान सुरु, अवैध टहरा र संरचना हटाइँदै

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?