By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सिन्धुलीमा कारको ठक्करबाट बालकको मृत्यु

सिन्धुलीमा कारको ठक्करबाट बालकको मृत्यु

Dudhauli FM
Last updated: बैशाख ३०, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

सिन्धुली, २०८२ बैशाख ३० — सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभन्ज्याङस्थित मदन भण्डारी राजमार्गमा बिहान भएको सवारी दुर्घटनामा एक १० वर्षीय बालकको मृत्यु भएको छ।

बिहान ११:१५ बजे कटारीबाट डकाहातर्फ गइरहेको BAB–०१८८ नम्बरको कारले सडक पार गर्ने क्रममा बालकलाई ठक्कर दिएको हो। दुर्घटनामा दुधौली नगरपालिका–८, चिहानडाँडा निवासी गंगाराम सदाका अन्दाजी ९/१० वर्षीय छोरा मन्देश सदा गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार बालकको बाँया खुट्टा, टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली लगिएको थियो। तर उपचारका क्रममा मध्यान्ह १२:०५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्टि गरेको छ।

उक्त कार संखुवासभा जिल्ला, चैनपुर नगरपालिका–१० निवासी ३४ वर्षीय रामकुमार राईले चलाएका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य प्रकाश सुवेदीले जनाएको छ ।घटनाबारे जानकारी दिँदै थप अनुसन्धान भइरहेको बताएका छन् ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Безопасность при регистрации 1хбет: Как защитить свои данные?

By Dudhauli FM
Uncategorized

प्राकृतिक प्रकोप: असारको रोपाइँ बेलामा किसानलाई विपत्ति,

By Dudhauli FM
Uncategorized

घर बस्तीमा आकस्मिक बाढी पस्दा दुधौलीका स्थानीय त्रसित

By Dudhauli FM

Mostbet Casino-da Live Casino ilə Slotlar Arasında Ən Yaxşı Seçim Yolları

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?