By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा लागू औषधसहित दुई युवक पक्राउ, गाँजा र सयौँ ट्याब्लेट बरामद

दुधौलीमा लागू औषधसहित दुई युवक पक्राउ, गाँजा र सयौँ ट्याब्लेट बरामद

Dudhauli FM
Last updated: पुस ११, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता

सिन्धुली / सिन्धुलीको दुधौली नगरपालिका–५ स्थित कुलुवा पुल फुटबल ग्राउण्ड नजिकबाट प्रहरीले लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। गए राति करिब ११ः५५ बजे इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको गस्ती टोलीले शंका लागी खानतलासी गर्दा ठूलो मात्रामा लागू औषध बरामद भएपछि उनीहरू पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सपना खड्काको कमाण्डमा खटिएको टोलीले पक्राउ परेकामध्ये दुधौली नगरपालिका–५ बस्ने २६ वर्षीय सिताराम बुढाथोकीको साथबाट KaF D ट्याब्लेट ४५ थान, OPO ट्याब्लेट २०० थान, SPASMO ट्याब्लेट २३१ थान गरी जम्मा ४७६ ट्याब्लेट, लागू औषध गाँजा ५०० ग्राम, नगद रु. २८ हजार ६१६ र एक थान पल्सर मोटरसाइकल बरामद गरेको छ।

त्यसैगरी सोही स्थान बस्ने २० वर्षीय मानबहादुर विश्वकर्माको साथबाट KaF D ट्याब्लेट ४९ थान, OPO ट्याब्लेट ९० थान, SPASMO ट्याब्लेट ९० थान गरी जम्मा २२९ ट्याब्लेट तथा लागू औषध गाँजा ३०० ग्राम फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि सम्मानित अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

The Evolution of Slot Machines: From Classic Reels to Digital Innovation

By Dudhauli FM

How to Play Video Poker at Online Casinos

By Dudhauli FM
Uncategorized

प्रतिनिधिसभा उम्मेदवारहरूको दुधौली केन्द्रित घरदैलो अभियान तीव्र

By Dudhauli FM
Uncategorized

दुधौली–६ मा बालबालिका लक्षित विविध कार्यक्रम सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?