By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > घरेलु टिमलाई हराउँदै दुधौली क्रिकेट कपको उपाधि सिन्धुली क्रिकेट क्लबले उचालेका छन ।

घरेलु टिमलाई हराउँदै दुधौली क्रिकेट कपको उपाधि सिन्धुली क्रिकेट क्लबले उचालेका छन ।

Dudhauli FM
Last updated: मंसिर १४, २०८२
By Dudhauli FM
Uncategorized
Share
3 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता

दुधौली / दुधौलीमा आज सम्पन्न भएको खुल्ला नकाउट दुधौली क्रिकेट २०८२को उपाधि सिन्धुली क्रिकेट क्लबले उचालेका छन । आज सम्पन्न भएको रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा सिन्धुली क्रिकेट क्लबले दुधौली क्रिकेट क्लब (A) लाई ४ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम दुधौली क्रिकेट क्लब (A) ले निर्धारित २० ओभरमा १ सय ६१ रन बनाएर अलआउट भएको थियो।

घरेलु टिमका लागि मिलन विश्वकर्माले ३२ बलमा ५० रनको आकर्षक अर्धशतक प्रहार गरे भने आकाश सेवाले २५ बलमा ३८ रन जोड्न सफल भएका थिए । मुकेश साहले १० बलमा २१ रनको योगदान दिए।

सिन्धुली क्रिकेट क्लबका तर्फबाट विनय यादवले प्रभावकारी बलिङ गर्दै महत्वपूर्ण ३ विकेट लिए। त्यस्तै उसन पौडेल र सुभासले समान १–१ विकेट हात पारे। १ सय ६२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको सिन्धुली क्रिकेट क्लबले सुरुवाती चरण खासै उत्कृष्ट नभए पनि पावर ओरको समाप्ति पछि भने आक्रामक रूपमा प्रस्तुत भएको थियो । घरेलु छिमले दिएको लक्षलाई पछ्याउदै रणनीतिक रूपमा १९.३ ओभरमै ६ विकेटको क्षतिमा १ सय ६४ रन जोड्दै दुधौली क्रिकेट कपको पहिलो उपाधि हात पार्न सफल भएको हो ।

टिमका लागि विनय यादवले ३० बलमा अविजित ५८ रन प्रहार गर्दै विजयी पारी खेल्दा राजु महराले ३५ बलमा ५४ रन जोड्न सफल भयो भने सुभम सिंहले १३ बलमा १० रन बनाएका थिए। बलिङतर्फ दुधौली क्रिकेट क्लबका राघव यादवले ४ ओभरमा २ विकेट लिएको थियो । यसैगरी क्याप्टेन दिपेन्द्र महतोले २ ओभरमा २ विकेट हात पार्न सफल भए भने सुबन श्रेष्ठले १ विकेट लिएका थिए ।

आज भएको उत्कृष्ट प्रदर्शनका सिन्धुलीका आधारमा विनय यादवलाई म्यान अफ द म्याच घोषित गरिएको छ । फाइनल खेलपश्चात् आयोजित पुरस्कार वितरण कार्यक्रममा दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्र किशोर थारूले विजेता र उप–विजेता टिमलाई पुरस्कार प्रदान गर्नुभयो।

विजेता सिन्धुली क्रिकेट क्लबले नगद रु ५० हजार नगद सहित सिल्ड, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उप–विजेता दुधौली क्रिकेट क्लब (A) ले नगद रु २५ हजार नगद सिल्ड, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेको छ । दुधौलीमा सम्पन्न आजको फाइनलले स्थानीय खेलकुद विकासमा सकारात्मक ऊर्जा थपेको खेल प्रेमीहरूले बताएका छन् ।

मंसिर ८ गते देखि सुरू भएको क्रिकेट कपमा जम्मा ८ टिमको प्रतिपर्धा रहेको तियो ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

How Authority Shapes Game Outcomes: Lessons from Olympus

By Dudhauli FM
Uncategorized

साहित्यकार पौडेलको दशौं कृति ‘प्राज्ञिक संलाप’ सार्वजनिक

By Dudhauli FM

L’éclat de Méduse : symbole de chance et de mystère dans l’histoire

By Dudhauli FM

Drop the Boss: How Multipliers Rewire Risk Perception

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?