By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा बाढी, एक घाइते, १० घर डुवान, प्रहरीद्वारा उद्धार

दुधौलीमा बाढी, एक घाइते, १० घर डुवान, प्रहरीद्वारा उद्धार

Dudhauli FM
Last updated: साउन ३१, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता


सिन्धुली, दुधौली – दुधौली नगरपालिका–१ गिचिहानीमा सनिवार दिउँसो आएको आकस्मिक बाढीले एक जना घाइते हुनुका साथै १० वटा घरमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आज दिउँसो करिब ३ः४५ बजे आएको बाढीका कारण स्थानीय ५८–५९ वर्षीया भद्रकुमारी दनुवार घाइते भएकी छिन् । उनलाई प्रहरीको उद्धार टोलीले सुरक्षित उद्धार गरी दुधौली नगर अस्पताल सिर्थौली पठाइएको छ । घाइतेको अवस्था मध्यम रहेको जनाएको छ ।

बाढीले स्थानीय बासिन्दाहरुको घर डुवानमा पर्दा ठूलो क्षति पुगेको छ । आज आएको वडीको कारण प्रभावित घरहरु यसप्रकारमा भद्रकुमारी दनुवारको काठको टायलको छानो भएको घर र गाईगोठमा क्षेति पुगेको छ । बाडिको कारण घरमा क्षेतिहुने हरुमा ध्यानवती कुमर दनुवारको चार कोठाको एकतले पक्काघर, बुद्धलाल कुमर दनुवारको चार कोठाको एकतले पक्काघर, आशा अधिकारी दनुवारको चार कोठाको एकतले पक्काघर, लक्ष्मी कुमर दनुवारको चार कोठाको एकतले पक्काघर, वृजलाल कुमर दनुवारको चार कोठाको एकतले पक्काघर र केदार गिरीको चार कोठाको एकतले पक्काघरमा क्षेति पुगेको प्रहरीले जनाएको छ ।

यसैगरी सङ्गीता थापाको काठको टायलको छानो भएको घर, शिवनाथ दनुवारको काठको टायलको छानो भएको घर र निशा दनुवारको काठको टायलको छानो भएको घरमा क्षेति पुगेको छ । उद्धार कार्यमा इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक सिमोन धितालको कमाण्डमा १० जनाको टोली खटिएको थियो ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त

By Dudhauli FM

Tombet’s Approach to Customer Feedback and Support

By Dudhauli FM

La stabilité dans l’organisation du jeu footballistique

By Dudhauli FM
Uncategorized

सम्झौता अवधिमै पुल निर्माण सकाउन कार्यवाहक नगरप्रमुख थारुको निर्देशन

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?