By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिए

बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिए

Dudhauli FM
Last updated: साउन २०, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

दुधौली, साउन १८ — बागमती प्रदेशका मुख्यमन्त्रीले आन्तरिक दलगत समस्याका कारण पदबाट राजीनामा दिएका छन्। नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा २०८१ साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले पदमा रहेर गुणस्तरीय सेवा प्रवाह, सुशासन, नीतिगत सुधार, दिगो विकास तथा समृद्धिको दिशामा निरन्तर काम गरेको बताए। पार्टीभित्रको आन्तरिक समस्या र अन्य विविध कारणहरूले गर्दा आफूले पद त्याग गर्नुपरेको उनले स्पष्ट पारेका छन्। राजीनामा पत्रमार्फत उनले सत्ता पक्ष र प्रतिपक्षका नेताहरू, मन्त्री परिषद्का सदस्यहरू, प्रदेश सभा सदस्यहरू, प्रमुख सचिव, मन्त्रालयका सचिवहरू, पार्टी कार्यकर्ता, राष्ट्रसेवक कर्मचारी, पत्रकार, सुरक्षाकर्मी तथा सचिवालयमा कार्यरत सबैलाई सहयोगका लागि आभार व्यक्त गरेका छन्। मुख्यमन्त्रीको राजीनामापछि बागमती प्रदेशको राजनीतिक परिदृश्यमा नयाँ समीकरण बन्ने संकेत देखिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

जेष्ठ २८, २०८२

By Dudhauli FM

Проблемы входа при ставках на спорт 1xbet: Причины и решения

By Dudhauli FM

Vantaggi e svantaggi delle slot con jackpot per giocatori casual e high roller

By Dudhauli FM

Differenze tra casino online europei con bonus senza deposito e promozioni tradizionali

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?