By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > शैक्षिक गुणस्तरको नाममा विद्यार्थी माथि अनावश्यक दबाब अभिभावकको गुनासो

शैक्षिक गुणस्तरको नाममा विद्यार्थी माथि अनावश्यक दबाब अभिभावकको गुनासो

Dudhauli FM
Last updated: असार १८, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

सर्मिला कटुवाल , प्रशिक्षार्थी पत्रकार

सिन्धुली १७,असार २०८२

— शैक्षिक गुणस्तरको नाममा दुधौली नगरपालिकाभित्रका कतिपय संस्थागत विद्यालयहरूले विद्यार्थीमाथि अत्यधिक मानसिक र शारीरिक दबाब सिर्जना गरिरहेको अभिभावकहरूको गुनासो छ ।

बिहान सबेरै ५ बजेबाट विद्यालयको बसले विद्यार्थीहरूलाई उठाउने, दिनभरी कक्षामा तातो घाममा पढ्न बाध्य बनाउने र पुनः २ देखि ३ घण्टासम्म कोचिङ कक्षामा बस्नुपर्ने तालिका अभिभावकहरूका लागि चिन्ताको विषय बनेको छ ।

बिहान ५ बजे उठेर साँझको ७ बेलुका घर फर्कने, खाना खान नपाउँदै थाकेर सुत्ने – यस्तो तालिकामा मेरा छोरा छेरीहरूले कहिले खेल्ने, कहिले रमाउने अनि कहिले स्वतन्त्र सोच्ने? — एक चिन्तित अभिभावकले नाम नखुलाउने शर्तमा बताउनुभयो । कति पटक त फोन गरेरै कुरा गरेर भनेका छौ । उहाँले थप भन्नुभयो, सिधै गुनासो गरौँ भने विद्यालयले अझ बढी मानसिक दबाब दिन्छ कि भन्ने डर पनि छ। विद्यार्थी आजकल टाईमिङ मोसिन जस्तै भएका छन् ।

दुधौलीका बौद्धिक जमातले समेत शिक्षाको नाममा बौद्धिक तनाव नथोपर्न विद्यालयहरूलाई आग्रह गरेका छन्। आँखा चिम्म गरेर पैसा तिरेर गुणस्तरको नाममा आफ्ना छोराछोरीलाई थिचोमिचो गर्नु बुद्धिमानी होइन, उनीहरूको धारणा छ ।

तर अर्को तर्फ, दुधौलीका कतिपय संस्थागत विद्यालयहरूले भने आफूहरूले अभिभावकहरूको सल्लाह र सहमतिमै पठनपाठनको तालिका बनाएको जिकिर गरेका तन् । विद्यालय प्रशासनको तर्क अनुसार, हामी गुणस्तरीय शिक्षा दिन चाहन्छौँ, त्यसका लागि अतिरिक्त कक्षा आवश्यक हुन्छ भन्ने अभिभावककै चाहना अनुसार कोचिङ कक्षा सञ्चालन गरेका हौँ । सनराईज इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपलले बताउनु भयो ।

यो विषयमा व्यापक संवाद र पुनः मूल्याङ्कन आवश्यक देखिएको र शिक्षाको उद्देश्य विद्यार्थीलाई ‘पढ्न सक्ने’ मात्र हैन, ‘बाँच्न सक्ने’ बनाउनु हो भन्ने दृष्टिकोणलाई बिर्सन नहुने अभिभावकहरूको भनाई रहेको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

अस्पतालले बिमारीको आवश्यकता अनुसार अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर उपलब्ध गराउने

By Dudhauli FM

Implementare il Controllo Qualità Semantico Avanzato nei Testi Tradotti in Italiano: Un Processo Step-by-Step per Garantire Precisione e Coerenza

By Dudhauli FM

Banking Security in Online Casinos

By Dudhauli FM

Pirots 4: Wie Risiko und Belohnung das Spiel prägen

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?