By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सिन्धुलीका युवक मिर्गौला तस्करीको शिकार, परिवारद्वारा छानबिनको माग

सिन्धुलीका युवक मिर्गौला तस्करीको शिकार, परिवारद्वारा छानबिनको माग

Dudhauli FM
Last updated: साउन २०, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधोली एफ.एम. सम्वाददाता

दुधौली, सिन्धुली —सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१, राँगे निवासी ३४ वर्षीय खिलबहादुर भुजेल भारतिय मानव बेचबिखन, मिर्गौला तस्करीको शिकार भएका छन्। रोजगारीको प्रलोभनमा पोखराबाट भारत लगिएका भुजेलको एक मिर्गौला निकालिएर नेपाल फकईएको पिडितको भनाई रहेको छ ।

पीडित भुजेलका अनुसार उनी केही समयअघि पोखरा पुगेका थिए। त्यहाँ होटेलमा काम लगाइदिने भन्दै चिनजान नभएका व्यक्तिले उनलाई भारत लगेका थिए। भारत पुगेपछि प्रारम्भमा केही दिन होटेलमा काम लगाइए पनि त्यसपछि उनलाई बेहोस बनाई मिर्गौला निकालिएको उनले बताएका छन्।

“सपना देखेजस्तो लाग्यो, के भएको थाहा नै भएन। एक्कासि होस खुल्दा नेपालकै कलँकी चोकमा थिएँ,” उनले भने। उनका अनुसार तीन दिनअघि भारतमै शल्यक्रिया गरिएको घाउ अझै बल्झिएको छ र उनी हाल ज्वरो तथा अत्यधिक शारीरिक पीडामा छन्।

भुजेल घर फर्किएपछि उनलाई आफन्तहरूले दुधौलीको समिट माउन्टेन अस्पताल डकाहामा स्वास्थ्य परीक्षण गराएका थिए। अस्पतालका चिकित्सकले उनको शरीरमा एउटा मात्र मिर्गौला रहेको पुष्टि गरेका छन्। घटनामा संलग्न व्यक्तिको वास्तविक पहिचान अझै खुल्न सकेको छैन भने घटनाबारे औपचारिक अनुसन्धान सुरु नभएको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ।

स्थानीयको आक्रोश, तत्काल छानबिनको माग

यो घटना गम्भीर प्रकृतिको मानव अंग तस्करी भएको भन्दै पीडित परिवार र स्थानीयवासीहरूले दोषीको पहिचान गरी कारबाहीको माग गरेका छन्।

“यो केवल खिलबहादुरको कुरा होइन, धेरै युवाहरू यस्तै जालसाजीको सिकार हुने खतरा बढेको छ,” एक स्थानीयले बताए। यस घटनाले रोजगारीको नाममा नेपाली युवालाई विदेश लगेर अंग तस्करी गर्ने आपराधिक गिरोह अझै सक्रिय रहेको संकेत दिएको छ। मानव अधिकार उल्लङ्घनसँग प्रत्यक्ष सम्बन्धित यस घटनामा सम्बन्धित सुरक्षा निकायहरू तथा सरकारले गम्भीरताका साथ अनुसन्धान अघि बढाउनुपर्ने स्थानीयको माग छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Нужен доступ? Используйте 1xbet зеркало сайта для входа на официальный сайт

By Dudhauli FM

Pin Up Casino və Bet Arasında Vəsait Bölgüsü Strategiyaları

By Dudhauli FM

Come la storia e la cultura influenzano i giochi moderni come Bullets And Bounty

By Dudhauli FM

Understanding Terms and Conditions at GunsBet Casino

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?